काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो