Logo
Logo

सुनको मूल्य बढ्दा चाँदी स्थिर


63
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्