काठमाडौं । नेपाली बजारमाआज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर कारोबार भएको हो ।