लमजुङ । लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा ८३ मतदानस्थल संवेदनशील छन् । अतिसंवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन