काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउनेबारे छलफल थालेको छ । आज बोलाइएको सुरक्षा परिषद् बैठकमा विप्लव समूहको गतिविधिबारे छलफल भएको