काठमाडौं । गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनका लागि ठाउँ ठाउँमा भेला हुनेक्रम सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् ।