काठमाडौं । आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ ।