धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान र समस्या समाधानका उपाय खोज्नुपर्ने बताएका छन् ।