काठमाडौं । गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाई कुमारी बैंकबाट १९ करोड ऋण निकालेको घटना मिलाउन महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सकस परेको छ