काठमाडौं । सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा ड्यूडिमा रहेका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको हो