काठमाडौं । काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दशन अधिकारी पक्राउ परेका छन् । सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको हो