काठमाडौं । मौद्रिक नीति आएपछि खुलेको सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ । नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो