भैरहवा । रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षिय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथा विरुद्धको राष्ट्रव्यापी सचेतनामुलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय