काठमाडौं । सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको