काठमाडौं । रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ । आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो ।