काठमाडौं । तीन वर्षअघि अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालत रुकुममा सुनुवाइ हुँदै छ ।