काठमाडौं । विभिन्न ८ वटा यातायात व्यसायी सङ्घ सङ्गठनहरूले यही जेठ १९ गतेदेखि देशव्यापी अनिश्चित कालीन यातायात बन्द गर्ने घोषणा गरेका छन् । मङ्गलवार काठमाडौंमा पत्रकार