एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको समुद्र तटमा अल-शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ ।