पोखरा । स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । प्रमुख अतिथि महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए