गण्डकी । पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविरमा