काठमाडौं । स्थानीय तहमा रिक्त जनप्रतिनिधि चुन्नका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।