काठमाडौं । कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन्