एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो