काठमाडौं । विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह ‘एच’को विजेता बनेको छ। उरुग्वेमाथि स्पेनले १–० को जित निकालेको हो। स्पेनका लागि एलेक्स बेनाले निर्णायक गोल गरे।