काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । सीआईबीको टोलीले उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्रा गरेको हो