काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले खड्कालाई साओमीको ब्रान्ड