Logo
Logo

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर नियुक्त


189
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले खड्कालाई साओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेका हुन् । उनले खड्कालाई लिएर सहकार्य गर्दा कम्पनीले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्