काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताएका