आँखाले मानिसको व्यक्तित्व झल्काउँछ । मानिस सुन्दर देखिन स्वस्थ र सुन्दर आँखाको ठूलो भूमिका हुन्छ । त्यतिमात्र होइन, आँखामा मानिसको स्वास्थ्य अवस्थासमेत व्यक्त हुन्छ ।