काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गरेपछि गत असार ३० गत एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बने