काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले