काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्रता टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा फर्काएका छन्