काठमाडौं । ललितपुरको जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य पाँच महिनादेखि अचेत छन् । पुल्चोकस्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ