काठमाडौं । रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहयोगमा शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका हुन्