काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न समर्थकहरूको ठूलो भीड विमानस्थलमा उपस्थित