काठमाडौं । मुटुका दुईवटा महत्त्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर ‘हर्ट अट्याक’ (हृदयाघात) भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ।