काठमाडौं । आज हरितालिका तीज पर्व हर्षाेल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन व्रत बसी