सनिशा भट्टराईलाई प्रायःले फिल्म ‘१२ गाउँ’की अभिनेत्रीको रुपमा चिन्छन । ‘१२ गाउँ’ सनिशाको डेब्यू फिल्म हो । जुन फिल्म बक्स अफिसमा सफल दरिएको छ ।