काठमाडौं । हिमालय एअरलाइन्सले एक कार्यक्रम गरी ‘‘कर्पोरेट सामाजिक उत्तरदायित्व रिपोर्ट’ सन् २०२०-२१ सार्वजनिक गरेको छ । कोरोना महामारीका बेला सिंगो देश लकडाउनमा थियो ।