हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ । बुधबारदेखि सञ्चालनमा आएको यो सेवासँगै हुम्ला-सुर्खेत र हुम्ला-नेपालगञ्ज रुटमा पनि बस चल्न