रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्ने तीर्थालुको संख्या बढ्दै गएको छ । गोसाइँकुण्डलाई जीवनमा एकपटक पुग्नैपर्ने धार्मिकस्थलको रुपमा लिइन्छ ।