काठमाडौं । भारतको हैदराबादको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा विस्फोट भएपछि ठुलो आगलागी भएको छ। सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको जनाइएको छ