Logo
Logo

हैदराबादको रासायनिक कारखानामा विस्फोट


1.7k
Shares

काठमाडौं । भारतको हैदराबादको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा विस्फोट भएपछि ठुलो आगलागी भएको छ।

The current image has no alternative text. The file name is: fire-1.gif

सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको जनाइएको छ । तर पाटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको सङ्ख्या अहिले नै खुलाउन नसकिने बताए ।

बीबीसीले पनि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन । मिडिया रिपोर्टका अनुसार विस्फोटमा करिब २० जना गम्भीर घाइते भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्