जनकपुर । धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित वाटरल्यान्ड पार्कमा शनिवार दिउँसो विद्यार्थीहरूले तोडफोड र सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । घटनामा संलग्न १० जना