Logo
Logo

Tag: १० लाखको क्षति

सप्तरीमा आगलागीबाट ३ घर जलेर नष्ट, १० लाखको क्षति

दृष्टि संवाददाता

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ ।

विस्तृत पढ्नुहोस