काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । बैशाख ३० गते