बझाङ । खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीका होटेल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।