काठमाडौं । नेपाली क्रिकेट टोलीले १९औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन्