काठमाडौं । अब कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।