काठमाडौं । एकीकृत यातायात मजदुर संगठन, नेपालले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक तथा वैज्ञानिक नभएको भन्दै पुनर्विचार गर्न माग गरेको छ